Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label अचम्म संसार. Show all posts
Showing posts with label अचम्म संसार. Show all posts

भारत ले गौतम बुद्ध र चीनले सगरमाथा मेरो भन्दै इन्टरनेटमा मच्चाएको तहल्का -( फोटो फिचर सहित )

chukuprakash||
सुन्दा अचम्म मात्र होइन आवेसमा पनि आउन मन लाग्छ जवकी देस -विदेश बाट अनेक थरि कुरा सुनिन्छ र देखिन्छ | विस्वले मानेका त ठुला अहोदामा पुगेर बोलेका बचनको सुनुवाइ पनि चर्कै हुन्छ र प्रभाव पनि | तेस्तै हिटलर ले पनि नेपाल भारतको यौटा टुक्रा भनेको सुन्दा तपाइलाई कस्तो लग्यो ? तेस्माथि भारतीय पत्रपत्रिकामा छापिएका लेख र प्रसारण गरिएका समाचार हरुले एकछिन मन स्तब्ध बन्छ पुग्छ |
एकाथरिले बुद्ध नेपालमा जन्मेको तर नेपाल भारत मा भएको सानो राज्य भन्ने व्याख्या गरेका छन् | भनिएकोछ प्राभिधिक आनुसन्धनले पनि भारतको सानो भाग रहेको बताउदै आएको छ | तर नेपाल सरकार ले कानमा तेल हालेर मज्जा मानिरहेको छ | 
 भानिन्छ दुइ ढुंगा बीचको तरुल बनि बसेको नेपाल बास्तबमै पिडित छ | उता चिनले पनि सगरमाथाको दावी नगरेको कहा होर ? सगरमाथाको नाम बिकाएर चिन आगाडी बढिरहेको छ भने , भएको सान गुमाएर नेपाली अपमान सहिरहेका छन् |

Continue Reading | comments

संसारकै नौलो समाचार - बिवाहाको दाइजो मागे दस लाख फेसबुकके लाइक

विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा । युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् । facebook युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।

facebook
 यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ । फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’ पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।
Continue Reading | comments

वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग

महिलाको वक्षस्थल एक महत्वपूर्ण प्रजनन अंग मात्र होइन सुन्दरताकेा प्रतिक पनि मानिन्छ । त्यहीँ भएर होला महिलाहरु आफ्नो वक्षस्थलको सुन्दरताप्रति निकै सजग हुन्छन् । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ ।
breast

केही समय पहिले एक विदेशी अनलाइनले गरेको सर्भेक्षणले एउटा अनौठो तथ्य सार्वजनिक गरेको थियो । त्यस अनुसार ७४ प्रतिशत पुरुषहरुले जब महिलालाई हेर्छन् तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा पर्छ । त्यसपछि गर्दन र त्यसपछि वक्षस्थलमा पर्छ । यहाँ महिलाको वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग समावेश गरिएको छ ।
  1.  महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
  2.  इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्भेक्षणका अनुसार ७० प्रतिशत युवतीहहरु आफ्नो वक्षस्थलको आकारबाट असन्तुष्ट छन् ।
  3.  सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
  4. गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा ठूलो आकारको वक्षस्थल भएकी महिलाको ब्रेष्टको साइज ५.८३ फुट अर्थात् ७० इन्च रहेको छ ।
  5. सन् २०११ मा अमेरिकामा २ लाख ८६ जना जना महिलाले स्तनको शल्यक्रिया गरी आकार बढाए ।
  6. क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।
  7. महिलाको बायाँ स्तन दायाँ भन्दा केही ठूलो हुन्छ । अमेरिकी शोधकर्ताहरुका अनुसार महिलाहरुको स्तनको आकार हरेक घण्टा घटबढ भइरहन्छ । कहिले त मिनेट मिनेटमै पनि । तर यस्तो परिवर्तन यति न्यून हुन्छ की महिलालाई थाहै हुँदैन ।
  8. साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।
  9. सोही पत्रिकाको अर्को एक अध्ययन अनुसार भोको पेट भएको बेला पुरुष ठूला स्तनतर्फ आकषिर्त हुन्छ भने टन्न खाएको बेला सानो वक्षस्थल मन पराउँछ ।
at news onlinekhaber. 
Continue Reading | comments

टिप्स स्वरुप १७ हजार ५ सय यूएस डलर पाएपछी मक्ख

कहिलेकहीँ त यस्ता दानी, मनकारी मानिसहरू पनि भेटिन सक्छन्, जसका कारण सर्वसाधारण, निर्धन मानिसको जिन्दगीमा ठूलैै परिवर्तन आउन सक्छ । यस्तै भएको छ एक रेस्टुरेन्टमा काम गर्ने महिलाको हकमा। अमेरिकाको अरिजन राज्यमा अवस्थित एक रेस्टुरेन्टमा काम गर्ने महिला अरोरा केपहर्टले टिप्स स्वरुप १७ हजार ५ सय यूएस डलर प्राप्त गरेकी छिन्। वास्तवमा एक दिन सँधैझै काममा व्यस्त भइरहेका बेला एक ग्राहक रेस्टुरेन्टमा आए। उनले महिलाको कामप्रति सम्मान गर्दै टिप्स स्वरुप एक उपहार योजनाको टिकट दिए।
 
टिप्समा रकम नदिएपछि केपहर्ट केही निराश त भईन, तर पछि त्यही टिकटको नतिजा आएपछि उनी यति खुसी भइन् कि बताएर साध्य नै छैन। कारण ती ग्राहबाट पाएको उपहार टिकटबाट उनले १७ हजार ५ सय डलर प्राप्त गर्न पुगिन। उनले त्यो उपहार टिकट दिने ती व्यक्तिलाई धेरै धन्यवाद दिन चाहेको जानकारी दिएकी छिन्।

source : weeklynepal.com

Continue Reading | comments

सुनबाट बनेको चुरोट्को मुल्य नौ करोण

एकजना अर्बपति धनाढ्यले आफ्नी प्रेमिकाको जन्मदिनमा नौ करोड रुपैयाँ पर्ने चुरोट उपहार दिए। एक खिल्लीकै झन्डै नौ करोड रुपैया मूल्य पर्ने त्यो चुरोट लन्डनमा बस्ने रुसका एक धनाढ्यले आफ्नी पे्रमिकालाई जन्मदिनको उपहारका रूपमा दिएका थिए। डेली मेलमा छापिएको खबरअनुसार लन्डनको सिसा स्टिक्स नामको कम्पनीले दुई सय ४६ वटा दुई क्यारेटका हीराका टुक्रा, अन्य बहुमूल्य पत्थर, ६ क्यारेटको ओभल डायमन्ड तथा २४ क्यारेट सुनको बटन तथा बहुमूल्य सिसाको पाइपसमेत जडान भएको विद्युतीय चुरोट चार महिना लगाएर तयार गरेको थियो।
suurce : weeklynepal
Continue Reading | comments

इन्डानेसियामा सर्पद्वारा मसाज गराउने प्रचलन सुरु

मानिस तनाव रहनु वा लिनु स्वास्थ्यका लागि फाइदाजनक छैन। यसका लागि मानिसहरू योग एवं मसाजको सहायता लिने गर्दछन्। तनावबाट टाढा रहन मानिसहरू मसाज एवं योग गर्नका लागि पार्लर जाने गर्दछन्। मसाज सेन्टरहरूमा धाउने अहिले प्रचलन नै बनेको छ। तर, इन्डोनेसियामा भने यस प्रचलनले अर्काे नौलो किसिमको रुप लिएको छ। त्यो हो, सर्पद्वारा मसाज। इन्डानेसियामा सर्पद्वारा मसाज गराउने प्रचलन सुरु हुन थालेको छ। यस किसिमको मसाज कार्यमा सर्वप्रथम विभिन्न किमिसका सर्पहरूलाई शरीरमाथि छाडिन्छ। यी सर्पहरू शरीरमा यताउता हिँडने गर्दछन्। जसले शरीरको पीडा तथा तनावलाई मुक्त गराउन मद्दत मिल्दछ। यस्तो मसाजबाट मानिसको तनाव तुरुन्तै कम हुने वा हराउने प्रयोगकर्ताहरू दावी गर्दछन्। मसाज सेन्टर सञ्चालक सर्पको मसाजबाट मानिसमा चिडचिडापन तथा तनाव टाढा भाग्ने दावी पनि गर्दछन्। इन्डोनेसियामा यस किसिमको प्रचलन एक बर्ष अगाडि मात्र सुरु भएको हो। तर, यो अहिले आएर एकदमै प्रचलित हुन थालेको छ। 
source: http://www.weeklynepal.com/
Continue Reading | comments

सुनै सुन्ले बनेको आनौठो कार


विश्वमा अनेक अनेक किसिमका सुपर लक्जरी तथा सुपर स्पोर्ट कार निर्माता कम्पनी जर्मनीको ल्याम्प बोगिर्नीले हालै आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको उपलक्ष्यमा एउटा विचित्रको कार बजारमा ल्याएको छ, जसको मूल्य ३३ लाख यूरो(रु.३५ करोड) रहेको छ। वेनेडो रोडस्टर नामको यो कार ५०० किलोग्राम सुनबाट बनाइएको छ।
सुनबाट निर्मित यस कारको डिजाइन जर्मनका इन्जिनियर रोबर्ट गल्पेनले गरेका हुन्। यो कार निर्माणमा कार्बन फाइबरको प्रयोग गरिएको छ, जसमा सुनको जलप लगाइएको छ। बाँकी केही भागका लागि भने २५ किलोग्राम अन्य धातु प्रयोग गरिएको छ। यसका साथसाथै यो संसारको सबैभन्दा महंगो कारमात्र नभई एकदमै सुरक्षित कार रहेको दावी पनि गरिएको छ। किनकि भने यो सुनको कारको ढोकाहरू बुलेटप्रुफ रहेका छन् साथै लक्जरी लोगो पनि छापिएको छ। यस सुपरकारमा जेएल–१२ इन्जिन प्रयोग गरिएको छ जसले ७०० बीएचपीको शक्ति प्रदान गर्दछ। महंगोका साथै अन्य कारभन्दा बेग्लै विशेषता रहेको यस कारलाई गिनिज बुकको रेकर्डमा समेत राखिएको छ।
source: http://www.weeklynepal.com
Continue Reading | comments

ब्राजिलमा बालबेश्यावृत्ति गर्ने १०/११ बर्षका बालिकाहरु

युनिसेफको आँकडालाई मान्ने हो भने ब्राजिलमा २ लाख ५० हजार बालिका बेश्यावृत्तिमा लिप्त छन् । बेलायती पत्रकार म्याट रोपर ल्याटिनले ब्राजिलको बाल बेश्यावृत्तिको डरलाग्दो तस्वीर बाहिर ल्याएका छन् ।
उनका अनुसार सानो उमेरका किशोरीहरुलाई यौनका लागि विक्री गरिन्छ । बाल बेश्याबृत्ति सबैभन्दा धेरै राजमार्ग अर्थात हाईवेमा देखिएको छ । छानविनका क्रममा म्याटले रियो दि जेनेरियो र फोर्टालेजालाई जोड्ने २७ सय माइल लामो हाईवेको यात्रा गरेका थिए, जसले उनको जीवन नै परिर्वतन गरिदियो ।
child-sex-slaves-1
उनले भनेका छन्-उनी हल्का निलो शर्ट डे्रेस लगाएर बाटो छेउमा उभिएकी थिइन् । एक युवती रातको १:३० बजे ग्राहक खोजिरहेकी थिइन् । उनको बाध्यता र पीडा तपाई बुझ्नसक्नुहुन्छ ।’ ११ वर्षकी उनले ट्रक ड्राइभरलाई यौन सम्वन्ध राख्ने गरेको बताएकी छिन् । म्याकसँगको कुराकानीमा लिली नाम गरेकी उनले भनेकी छिन्-काम सकिनासाथ मलाई गाडीबाट बाहिर निकाल्छन् । कहिले राम्ररी जान दिन्छन् त कहिले कच्ची सडकमा धेकेलिदिन्छन् । तर, म आफूलाई कम मूल्यमा बेच्दिन । म उनीहरुसँग एक पटकमा १० पाउण्ड लिन्छु ।’
लिलीसँगको भेटपछि म्याटले बाल बेश्यावृत्तिको अध्ययनमा लागे र वेश्यावृत्तिमा फसेका बालिकाहरुको बारेमा कयौं लेख लेखे । म्याटका अनुसार हाईवे आसपासमा भेटियो किशोरीहरुको उमेर ८/९ वर्षसम्म हुन्छ । उनीहरुको न्यूनतम शुल्क ८ पाउण्डसम्म हुने गरेको छ । आफूले पाएको ब्राजिलसरकारको एक रिपोर्ट अनुसार हाईवेमा २ सय ६२ स्थानमा कम उमेरका युवतीहरु यौन पेशामा लागेका छन् ।
child-sex-slaves
चिल्ड्रन्स काउन्सिलर रीटाको सहयोगमा म्याटले यो पेशामा लागेका युवतीहरुको सहयोग गर्न सुरु समेत गरे । त्यसक्रममा भेटिएकी मारालाई आफ्नो घर मालिकले बेश्यावृत्तिमा लगाएका थिए । जब उनको आमा काममा जान्थिन, घर मालिकले उनलाई ग्राहकहरुसँग यौन सम्वन्ध राख्न लगाउथेँ । उनी अहिले ड्रग्ससमेत सेवन गर्छिन् ।

Continue Reading | comments

आत्महत्या गर्न लागेकी स्वास्नी

चीनका एक व्यक्तिले छिटो निर्णय गर्दै आत्महत्या गर्न बाल्कुनीबाट हामफालेकी श्रीमतीलाई अनौठो तरिकाले बचाएका छन् । घटना चीनको दक्षिण हेनान प्रान्तको चेंगचियाङमा भएको हो ।
china
भवनको चौथो तलामा बस्ने एक महिलाले आत्महत्या गर्ने योजनाका साथ हामफालेकी थिइन् । तर, उनका श्रीमानले उनलाई रोकेका छन् । श्रीमानसँग विवाद भएपछि आक्रोसित उनले आत्महत्या गर्न हाम फालेकी थिइन् ।
हत्तपत्त श्रीमानले उनको गुट्टामा समाउन भ्याए । इमर्जेन्सी हेल्प टिम नआउँदासम्म उनले श्रीमतीलाई खुट्टामा समाइरहे भने उनकी श्रीमती भीरमा फलेको फर्सी झै अड्की रहिन् ।
china-1
- See more at: http://www.onlinekhabar.com/2013/11/137189/#sthash.UhDjJfan.dpuf
Continue Reading | comments

अमेरिकामा यस्तो रेस्टुरेन्ट जहाँ ट्वाइलेट पेनमा खानु पर्ने

रेष्टुरेन्टमा ट्वाइलेट हुनु नौलो कुरा भएन, तर के ट्वाइलेटमा रेष्टुरेन्ट हुनसक्छ ? छि ! खानपिन गर्ने रेष्टुरेन्ट पनि के चर्पीमा हुन्छ होला त, कस्तो घिनलाग्दो कुरा ? भन्नुहोला तपाइँले । हामीकहाँ सरसफाइ नगरेर फोहोर बढि भएको होटेललाई ट्वाइलेट जस्तो होटेल भनिएला । तर अमेरिकामा भने साँच्चीकै ट्वाइलेट होटल नै खुलेको छ ।
to2
अमेरिकाको लस एन्जल्समा एक ट्वाइलेट रेष्टुरेन्ट संचालनमा आएको छ । म्याजिक रेष्टरुम क्याफे नामको उक्त रेष्टुरेन्ट अमेरिकाको पहिलो शौचालय रेष्टुरेन्ट हो । उक्त रेष्टुरेन्टका सबै चिजबिज तथा खानेकुरा शौचालयकै अवधारणामा आधारित छन् । तर त्यो साँच्चीकै शौचालय भने होइन अर्थात् त्यहाँ दिसापिसाब भने गरिँदैन र दिशा गर्ने भाँडोमा बस्ने र खाने गरिन्छ ।
to1
अझ रोचक कुरा त के भने त्यहाँका खानाका परिकारका नाम पनि घिनलाग्दा अर्थात् दिसा पिसाबकै प्रकार छन् । सुनौलो लिँडे भात, कालो लिँड, गन्हाउने लिँड, दुइ नम्बरको रगते जस्ता नाम दिइएको छ खानेकुरालाई । त्यहाँ खानेकुरा पनि ट्वाइलेटमै प्रयोग हुने भाँडोमा पस्किइन्छ र कमोटमाथि बसेर खानुर्छ ।
to4
चिनीया व्यवसायी यो यो ली ले उक्त शौचालय रेष्टुरेन्ट खोलेका हुन् । त्यस्तै ट्वाइलेट रेष्टुरेन्टले चीन र ताइबानमा निकै लोकप्रियता कमाएपछि उनले अमेरिकामा पनि खोलेका हुन् । लस एन्जल्सको यो ट्वाइलेट रेष्टुरेन्ट अक्टोबर ११ का दिनदेखि विधिवत रुपमा संचालनमा आएको छ तर यसको औपचारिक विशेष उद्घाटन यो महिनाको अन्त्यतिर हुने बताइएको छ ।
tol3
- See more at: http://www.onlinekhabar.com/2013/10/128090/#sthash.GMIuZLdh.dpuf
Continue Reading | comments

फेस्बूक चलाऊदै पैसा कमाउन मिल्ने


नयाँ प्रबिधी नयाँ बिचार  नयाँ बिकल्प ,

तेसै गरी अन्लाईन मनी सिस्टम पनि नेपाली दाजु भाई लाई सिकाउन पाए आभारी हुने थिए , आफुले चलएको नेट बाट पैसा अैरहेको छ तर तपाईं हामी धेरै लाई यो पद्धती थाहा छैन त यो सुन्ने बित्तिकै झुटो हो भन्ने गर्छौ । तर सतप्रतिशत साचो हो ।
हेर्नुहोस् त , हाम्रो देस बिधुतिय उपकरन प्रयोग गर्न , आजको दुनियाँ समेटीएको अन्लाईन पद्धती को सही उपयोग गर्न बाट कती पछाडि छ । साउथ अफ्रिका का एक डीप्लोमा पढ्दै गरेको विद्यार्थी ले आफ्नो वेबसाईट लाई विश्व सम्म पुर्याउने लक्ष लियर हिंडेको छ । जस वेबसाईट ले तपाईंले तेस साईट खोले बापतको पैसा तपाईंलाई दिने छ ।

तपाईंले फेस्बूक त प्रयोग नै गर्नु हुन्छ । यू टुब पनि सुन्नु भको होल , गूगल पनि । यि सबै तपाईंले चलएको ईन्टरनेट को फाईदा उठाएर आफु अगाडि बडिरहेका छन । फल्स्वोरुप तपाईंहामीले पनि थोरै भए पनि प्रयोगकर्ता को हक बाट सित्तैमा फोटो उप्लोड र अन्य उपयोग गर्छौ । तर याद राख्नुहोस् तपाईंले राखेको फोटोबाट कम्तिमा ५ डलर सम्म कमाउछन । ति संस्थाले प्रती सेकेण्ड करोडौ डलर कमाउने गर्छन् । तपाईंले सोच्नु भएको छ ? तपाईंले जती प्रयोग गरेपनी सित्तैमा किन दिएरहेछ ?
आज को यो युग प्रतिस्पर्धा को युग हो कमाइ त सबैले गर्नुनै छ । तर तरिका फरक , साउथ अफ्रिका को एक बिथ्यार्थी ले आफ्नो वेबसाईट लाई चर्चित गर्न प्रयोग कर्तालाई प्रयोग गरेबापत भारी रकम थमाउने गर्छ ।
आज को यो युग प्रतिस्पर्धा को युग हो कमाइ त सबैले गर्नुनै छ । तर तरिका फरक , साउथ अफ्रिका को एक बिथ्यार्थी ले आफ्नो वेबसाईट लाई चर्चित गर्न प्रयोग कर्तालाई प्रयोग गरेबापत भारी रकम थमाउने गर्छ । सुरु मा उस्को अकाउन्ट खोल्ने बित्तिकै १० डलर बाट सुरु हुन्छ । तेस्पछी तपाईंलाई एउटा लिन्क दिने छ । तेस लिन्क तपाईंले अरु कसैलाई दिनु खोल्न आग्रगरेर खोले बापत २ डलर दिने छ । त्यो क्रम जरी रहने छ लिन्क एउटै नै हुने छ । ऐले सबैलाई थाहा छैन र अपत्यारिलो बनेको छ । कसरी यो रकम दिन सक्यो त त्यस्ले भन्ने खुल्दुली होला । याद गर्नुहोस् तपाईंले उस्को वेबसाईट खोले बापत कमाएको रकम को ७५ % मात्रै हो त्यो । २५ % आँफै राख्ने गर्छ । गज्जब छ अन्लाईन
तपाईं फेस्बूक प्रयोग गर्नु हुन्छ तपाईं को साथी हरु लाई लिन्क क्लिक गर्न लगाउनुहोस् ।



उदाहरण : तपाईंको ४०० जना साथी लाई लिन्क मेसेज गर्नुहोस् । प्रती व्यक्ती २ डलर को हिसाबले ८०० डलर भयो नेपालीमा परिवर्तन गर्दा झन्डै ८०००० भयो । हेरौ तपाईं के कती गर्नुहुनेछ ।

Continue Reading | comments

५० करोड वर्ष पहिले आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ

111
तपाइँ कति वर्ष उमेरको हुनुभयो हँ ? अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो ।
वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन्, जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले आफ्नो अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्दि्रत गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्बि्रयन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ ।
अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।

Continue Reading | comments

एक जना मान्छेले झिँगे माछालाई यसरी सदुपयोग गरे की सबै मान्छेको मुख रसाउने मौकै जुरेन

Jhinje byke 1
महंगो तथा स्वादिलो झिँगेमाछा खेर फाल्न कसले चाहन्छ र ? तर आखिर मुखभित्र नहाल्नु मात्र खेर फाल्नु रहेनछ । एक जना मान्छेले झिँगे माछालाई यसरी सदुपयोग गरे की सबै मान्छेको मुख रसाउने मौकै जुरेन ।
ताइबानका हुआंग मिंगबोले झिँगेमाछाबाट मोटरबाइक बनाएका छन् । उनले चिनको फुजियान प्रान्तस्थित एक खाद्य कला सेमिनारमा आफ्नो झिँगे बाइक प्रदर्शन गरे ।
उनको बाइकमा झिँगे माछा र उसको खोपटा बाहेक केहीपनि प्रयोग भएको छैन । साँच्ची हातले गुडाउन सकिन्छ यो बाइक । हेर्नुस् त कस्तो मनै लोभ्याउने छ यो । 
Jhinje byke 2

Continue Reading | comments

सपनाको भिडियो रेकर्ड गरिने, आफुले देखेको सपना आफ्नै आँखाले हेर्न पाइने

निदाएको बेलामा देखेको सपनाको दृश्य बिउँझिएपछि सबै शून्य हुन्छ । सपनामा एकपटक देखिएको दृश्य ब्युँझिएपछि चाहेर पनि त्यो फेरि देख्न वा साँच्चीकै जिवनमा आँखाले हेर्न असम्भव नै हुन्छ । तर अब भने निदाएको बेलामा देखेको सपना आफ्नै आँखाले हेर्न पाइने भएको छ ।
जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्वतमा मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलापलाई युएसबी, फ्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र ऊ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्नेगरी उसको मस्तिष्कका क्रियाकलाप तथा उसले देखिरहेको सपना रेकर्ड गरिनेछ ।

वैज्ञानिकका अनुसार सुतेको मानिसको मस्तिष्कको अध्ययन गरी उसले सपना देखिरहेको कुरा छुट्टाउन सफल भइसकिएको छ र अब सपनालाई रेकर्ड गर्ने प्रयास भैरहेको छ । ता की त्यसरी रेकर्ड गरिएका सपनालाई पछि कम्प्युटर वा टेलिभिजनको पर्दामा मज्जाले हेर्न सकियोस् ।
जापानी वैज्ञानिकहरुले निद्राको भिडियो रेकर्ड गर्ने यो अध्ययनका लागि तिनजना पुरुषलाई निम्त्याए । जब ती तिनजना व्यक्तिहरु आरामले सुते तब उनीहरुको अवचेतन मनलाई एक विशेष उपकरणसँग जोडियो । उक्त उपकरणले मस्तिष्कको गतिविधिमा निगरानी राख्छ । त्यसक्रममा जब ती पुरुषहरु गहिरो निद्रामा पुगे तब उनीहरुको मस्तिष्कको गतिविधि निकै तिब्र भएको पाइयो ।
sleepingBeauty-femmewise
केही समयपछि ती तिनजनालाई उठाएर के सपना देख्यौ ? भनेर सोधियो । उनीहरुको भनाई अनुसार देखेका सपनाका कहानीलाई समेत रेकर्ड गरियो र त्यो सँगै अवचेतन मनका गतिविधिलाई समेत सँगै मिलाएर देखाइयो । वैज्ञानिकहरुका अनुसार अवचेतन मनका गतिविधि तथा सपनाकेा कहानीलाई समायोजन गरी सुहाउँदा दृश्य सहितको सजिव फिल्म तयार पार्ने कम्प्युटर प्रोग्रामको विकाश गरेसँगै मानिसको सपनाको भिडियो रेकर्डिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/115958/#sthash.uvr5DaqJ.dpuf
Continue Reading | comments

भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै..

एक नयाँ अध्ययनले भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै गएको देखाएको छ । मेन्स हेल्थ म्यागेजिनले गरेको सर्भेक्षण अनुसार भारतीय पुरुषहरुमा यौनक्रिडा प्रतिको आकर्षण तिब्र रुपमा घट्दै गएको छ ।
MODEL FOR SEX
दक्षिणी छिमेकी भारतका पुरुषमा यौनक्रिडा प्रतिको रुची घट्दै जाँदा उत्तरी छिमेकी चीनका मानिसहरु भने यौन सम्पर्कबाट असन्तुष्ट बन्दै गएका छन् । सर्भेक्षण अनुसार सम्भोगका सन्तुष्टी पाउने मामिलामा चिनियाहरु निकै पछाडि छन् । सम्भोगमा मज्जा कम हुँदै गएपछि चिनियाहरुप्रति यौनका प्रति दिलचस्पी घट्दै गएको छ । अहिलेसम्म चिनियाहरु सम्भोगमा रुची त राख्छन् तर सन्तुष्टि भने निकै कम पाउँछन् ।
सर्भेक्षण अनुसार यौन सन्तुष्टि घट्दै गएको समस्या चिन र भारतमा मात्र होइन एसियाका अन्य देशमा पनि छ । रिपोर्ट अनुसार एसियाका ६३ प्रतिशत महिलाले आफुले सम्भोगमा सन्तुष्टि नपाएको गुनासो गर्छन् । चिनियाहरुको हकमा ५५ प्रतिशत महिला पुरुष सम्भोग सुख लिनबाट बञ्चित छन् ।
सर्भेक्षणका अनुसार चिनियाहरु महिनामा औषतमा ७ पटक यौन सम्पर्क गर्छन्, बढिमा ९ पटक । कम सम्भोग गर्नेले पनि महिनामा ३ वटा ४ पटक गर्छन् । चीनमा यौन सन्तुष्टिको मात्रा घट्दै जानुका साथै पुरुषमा प्रोस्टेट सम्बन्धि समस्या पनि बढ्दै गएको देखिएको छ ।

Continue Reading | comments

विश्वकी सबैभन्दा अग्ली मोडेलको जोडी उनीभन्दा झण्डै दोब्बर जेठा

विश्वकी सबैभन्दा अग्ली मोडेलको रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् ।
m1
६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् ।
Untitled-1
आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन ? उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प|mेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र प|mान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।
WORLD'S TALLEST MODEL FINDS LOVE
- See more at: http://www.onlinekhabar.com/2013/09/120941/#sthash.r4DjsqIV.dpuf
Continue Reading | comments

यस्तो रेष्टुँरा जहाँ वेटर बिकिनीमात्रै लाउँछन


हिजो आज राजधानीको गल्ली गल्लीमा रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न पनि पछि पर्दैनन् ।
हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।
Continue Reading | comments

बाँदरको हातमा आइप्याड


बाँदरको हातमा नरिवल भन्ने उखान त सुनैकै हो । सायद यो उखान अब पूरानो भैसक्यो जस्तो छ । धनी देशहरुका हकमा भने बाँदरको हातमा नरिवल होइन कम्प्युटर तथा मोबाइल जस्ता अत्याधुनिक साधन पर्न थालिसकेका छन् ।
यसको प्रमाण हो अमेरिका । अमेरिकाको नेसनल चिडियाखानाको बाँदरलाई आइप्याड दिइएको छ । चिडियाघरका ओरांगओटनहरु अहिले आइप्याड खेलाउन र त्यसमा भएका विभिन्न गेम खेल्नमा मस्त छन् ।
Continue Reading | comments

गुप्ताङ्गमा बिष राखेर श्रीमानको हत्या प्रयास


अक्सर अपराधिहरु अपराधकर्मका लागि नयाँ-नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरुको सिर्जनशिलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।
ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आफ्नो गुप्ताङमा प्राणघातक बिष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।
योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।
बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष राखिएको पुष्टी गरे ।
धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले खुलाएका छैनन् ।
Continue Reading | comments

कस्तो संस्कार ? चिहानबाट लास निकालेर गाउँ घुमाउने


यो संसारमा विभिन्न संस्कृति तथा परम्परा भएका मानिस छन् । यहाँ यस्ता आदिवासीहरु छन् जसको परम्परा तथा संस्कृति अरु मानिसकालागि अनौठो मात्र होइन सुन्दा पनि आङ नै जिरिंग बनाउने खालको हुन्छ ।
इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित तोराजा जिल्लामा बस्ने एक आदिवासी समुदायले मनाउने एक पर्व यस्तै अचम्मको छ । स्थानीय भाषामा मानेने भनिने उक्त पर्वमा चिहान खोतलेर मानिसको लास निकालिन्छ अनी उक्त लासलाई नयाँलुगा लगाइन्छ ।
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger