Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label आज देशमा. Show all posts
Showing posts with label आज देशमा. Show all posts

भारत ले गौतम बुद्ध र चीनले सगरमाथा मेरो भन्दै इन्टरनेटमा मच्चाएको तहल्का -( फोटो फिचर सहित )

chukuprakash||
सुन्दा अचम्म मात्र होइन आवेसमा पनि आउन मन लाग्छ जवकी देस -विदेश बाट अनेक थरि कुरा सुनिन्छ र देखिन्छ | विस्वले मानेका त ठुला अहोदामा पुगेर बोलेका बचनको सुनुवाइ पनि चर्कै हुन्छ र प्रभाव पनि | तेस्तै हिटलर ले पनि नेपाल भारतको यौटा टुक्रा भनेको सुन्दा तपाइलाई कस्तो लग्यो ? तेस्माथि भारतीय पत्रपत्रिकामा छापिएका लेख र प्रसारण गरिएका समाचार हरुले एकछिन मन स्तब्ध बन्छ पुग्छ |
एकाथरिले बुद्ध नेपालमा जन्मेको तर नेपाल भारत मा भएको सानो राज्य भन्ने व्याख्या गरेका छन् | भनिएकोछ प्राभिधिक आनुसन्धनले पनि भारतको सानो भाग रहेको बताउदै आएको छ | तर नेपाल सरकार ले कानमा तेल हालेर मज्जा मानिरहेको छ | 
 भानिन्छ दुइ ढुंगा बीचको तरुल बनि बसेको नेपाल बास्तबमै पिडित छ | उता चिनले पनि सगरमाथाको दावी नगरेको कहा होर ? सगरमाथाको नाम बिकाएर चिन आगाडी बढिरहेको छ भने , भएको सान गुमाएर नेपाली अपमान सहिरहेका छन् |

Continue Reading | comments

फेस्बूक चलाऊदै पैसा कमाउन मिल्ने


नयाँ प्रबिधी नयाँ बिचार  नयाँ बिकल्प ,

तेसै गरी अन्लाईन मनी सिस्टम पनि नेपाली दाजु भाई लाई सिकाउन पाए आभारी हुने थिए , आफुले चलएको नेट बाट पैसा अैरहेको छ तर तपाईं हामी धेरै लाई यो पद्धती थाहा छैन त यो सुन्ने बित्तिकै झुटो हो भन्ने गर्छौ । तर सतप्रतिशत साचो हो ।
हेर्नुहोस् त , हाम्रो देस बिधुतिय उपकरन प्रयोग गर्न , आजको दुनियाँ समेटीएको अन्लाईन पद्धती को सही उपयोग गर्न बाट कती पछाडि छ । साउथ अफ्रिका का एक डीप्लोमा पढ्दै गरेको विद्यार्थी ले आफ्नो वेबसाईट लाई विश्व सम्म पुर्याउने लक्ष लियर हिंडेको छ । जस वेबसाईट ले तपाईंले तेस साईट खोले बापतको पैसा तपाईंलाई दिने छ ।

तपाईंले फेस्बूक त प्रयोग नै गर्नु हुन्छ । यू टुब पनि सुन्नु भको होल , गूगल पनि । यि सबै तपाईंले चलएको ईन्टरनेट को फाईदा उठाएर आफु अगाडि बडिरहेका छन । फल्स्वोरुप तपाईंहामीले पनि थोरै भए पनि प्रयोगकर्ता को हक बाट सित्तैमा फोटो उप्लोड र अन्य उपयोग गर्छौ । तर याद राख्नुहोस् तपाईंले राखेको फोटोबाट कम्तिमा ५ डलर सम्म कमाउछन । ति संस्थाले प्रती सेकेण्ड करोडौ डलर कमाउने गर्छन् । तपाईंले सोच्नु भएको छ ? तपाईंले जती प्रयोग गरेपनी सित्तैमा किन दिएरहेछ ?
आज को यो युग प्रतिस्पर्धा को युग हो कमाइ त सबैले गर्नुनै छ । तर तरिका फरक , साउथ अफ्रिका को एक बिथ्यार्थी ले आफ्नो वेबसाईट लाई चर्चित गर्न प्रयोग कर्तालाई प्रयोग गरेबापत भारी रकम थमाउने गर्छ ।
आज को यो युग प्रतिस्पर्धा को युग हो कमाइ त सबैले गर्नुनै छ । तर तरिका फरक , साउथ अफ्रिका को एक बिथ्यार्थी ले आफ्नो वेबसाईट लाई चर्चित गर्न प्रयोग कर्तालाई प्रयोग गरेबापत भारी रकम थमाउने गर्छ । सुरु मा उस्को अकाउन्ट खोल्ने बित्तिकै १० डलर बाट सुरु हुन्छ । तेस्पछी तपाईंलाई एउटा लिन्क दिने छ । तेस लिन्क तपाईंले अरु कसैलाई दिनु खोल्न आग्रगरेर खोले बापत २ डलर दिने छ । त्यो क्रम जरी रहने छ लिन्क एउटै नै हुने छ । ऐले सबैलाई थाहा छैन र अपत्यारिलो बनेको छ । कसरी यो रकम दिन सक्यो त त्यस्ले भन्ने खुल्दुली होला । याद गर्नुहोस् तपाईंले उस्को वेबसाईट खोले बापत कमाएको रकम को ७५ % मात्रै हो त्यो । २५ % आँफै राख्ने गर्छ । गज्जब छ अन्लाईन
तपाईं फेस्बूक प्रयोग गर्नु हुन्छ तपाईं को साथी हरु लाई लिन्क क्लिक गर्न लगाउनुहोस् ।



उदाहरण : तपाईंको ४०० जना साथी लाई लिन्क मेसेज गर्नुहोस् । प्रती व्यक्ती २ डलर को हिसाबले ८०० डलर भयो नेपालीमा परिवर्तन गर्दा झन्डै ८०००० भयो । हेरौ तपाईं के कती गर्नुहुनेछ ।

Continue Reading | comments

फेस्बूक बाट मालामाल डलर खेती गर्न थाले युवाहरु

भन्थे "बाच्नु मात्र पर्ने हो देख्न त कलियुग मा के के देखिन्छ-देखिन्छ" यो भनाइलाई सुल्ट्याउदै ओवर ट्र्याक समेत गरेको आभास भो मलाई , काम धन्दा छोडेर फेस्बूक चलाऊने भनेर कती पटक दाई दिदी हरुले कराउनु हुन्थ्यो ,गल्ती गरिसकेपछी रुजेको बिरालो जस्तै भएर लग आउट पनी नगरि ल्यापटप बन्द गर्थे , तर आज फेसबूक फेस्बूक चलाए बापत भारी पैसा पाहिने कुरा सुनेपछी २४ घण्टानै अन्लाईन हुँदा पनि कसैले बोल्न सकेको छैनन । फेस्बूक एउटा सामाजिक सन्जाल हो जहाँ हामी आफ्नो मित्र को खोजी गरी संपर्कमा आउने गर्दछौ । कतिले धेरै अगाडि देखी संपर्क बिहिन भएका साथी पएका छन त कसैले नयाँ जीवन साथी ,प्रसँग यसरी जोडीन्छ- फेस्बूक बाटै सम्बन्ध स्थापित भयो भयो खुशी को कुरा हो अब तेसै फेस्बूक बाट आफ्नो बैबाहिक सम्बन्ध बलियो बनाउन फेस्बूक मनी क्यास टु रिफर आएको छ ।

image सुनेको होइन भोगेको ,भोगेर पनि पाको भाईसकेको भएर खोक्दै छु । २ महिना अगाडि अचम्ममा परेको म आज सम्म पनि अचम्ममै छु । लाग्छ म कुन दुनियाँमा छु । पहिलो पटक एक क्लिक बाटै नेपाली लग्भग १०००  रुपैया कमाइदो रहेछ , (अमेरिकी १० डलर ) र हामीलाई नयाँ लिन्क दीनेछ क्यास रिफर ले जुन हामी फेस्बूक बाटै शेहेर गर्न सक्छौ । त्यसरी राखियको लिन्क लाई कुनै नयाँ अकाउन्ट बाट क्लिक गर्‍यो भने तपाईंलाई २०० बराबरको रुपैया हात पर्ने रहेछ ।

स्टेप हरु : 

http://cashtorefer.net/Default.aspx?Refer=181411

Copy this coad and paste on your browser .
1] माथिको लिन्क क्लिक गर्नुहोस्
2] माथिको लिन्क क्लिक गरिसकेपछी नयाँ पेज खुल्छ । अनी आफ्नो अकाउन्ट बनाउनुहोस्





3]अब तपाईंलाई रकम तल देखाएजसरी  मिल्यो


4]अब तपाईं आफ्नो साथी लाई आफ्नो लिन्क दिन सक्नुहुनेछ । 

नयाँ अकाउन्ट बनाउनुहोस् डलर खेती सुरु गर्नुहोस् 
Continue Reading | comments (5)

चोरे पनि बेइज्जत चाहिं नगर्नु नि


प्रभावित हुनु र चोर्नुमा आकाश पातालको फरक भएपनि हाम्रा चलचित्रकर्मी प्रभावित भएको भन्दै चोर्ने काम गर्छन् । प्रभावित हुनु खासै नौलो कुरा होइन, तर चोर्नु गलत र अपराध हो । दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘वाचा’का पोष्टरहरु एक तमिल फिल्मका पोष्टरबाट चोरिएको छ, त्यो पनि बेइज्जतिपूर्ण ढंगले ।
चलचित्रको एक पोष्टरमा वाचाका नायक दिलीप रायमाझी र सिमरन पोखरेलको अनुहार नै लुकाईएको छ । तर रमाईलो कुरा के छ भने तमिल फिल्मका नायक तथा नायिकाको अनुहारलाई छोपेर उनीहरुले लगाएको कपडा र पढेको किताव समेत एउटै राखिएको छ, नेपाली वाचामा । यसरी हेर्दा डिजाईनकर्ताले वाचाको पोष्टरमा केही मेहनत गर्ने कोशिस नै गरेनन् । अक्कल बिनाको नक्कल भने झैं तमिलको चोर्न नजान्दा किताको नाम पनि पछिल्लो पन्नामा पर्न गएको छ ।
Continue Reading | comments

नेपाली बैन्कमा चोरीकोलोगो


kist_bank_logo
पैसाको लागि बैंक चोरी डकैती त सुन्नु भएको होला (लूट फिल्म हेर्ने हरुले त के बिर्सनु भएको होला र?) तर बैंकले गरेको चोरी त सुन्नु भएको छैन होला ! तर, कहिँ नभएको जात्र हाँडी गाउँमा भन्या जस्तो  कहिँ नहुने चोरी नेपालमा हुन्छ ।
नेपाली बैंकहरुले चोरी गर्दा रहेछन भन्ने कुरा उनीहरुको लोगो देखेर थाहा भएको छ । नेपाल डायरी ब्लगले पत्ता लगाएका केही चोरीहरू यस प्रकार छन् ।
Continue Reading | comments

बत्ती आएर हैरान…


‘बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्’ पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो। आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ।
(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।
Continue Reading | comments

भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग

Bhikhari-protest_biratnagar_nepal
कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !
भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।
भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा
Continue Reading | comments

यो जग्गा बिक्रिमा छैन, अनावश्यक कष्ट नगर्नुहोला'

'यो जग्गा बिक्रीमा छ भनेर' सम्पर्क गर्ने फोन नम्बरसहित विज्ञापन टाँसेको त खुब धेरै ठाउँमा देखेको हो। तर  पुतलीसडक चोक काठमाडौंमा 'यो जग्गा बिक्रिमा छैन, अनावश्यक कष्ट नगर्नुहोला' भनेको विज्ञापन पनि देखियो। जग्गाको भाउ साउ सोधेर कति दिक्क लगाइदिएका थिए होलान्, अनि यस्का छिमेकीले हो कि साहु आँफैले पनि जग्गा बिक्रीमा छैन भनेर पनि विज्ञापनै टाँस्न परो। कारोबारमा मन्दी भन्दै गरे पनि शहराँ जेडी (जग्गा दलाल) को जो बिगबिगी छ...
Continue Reading | comments

एम्बुलेन्समा मदिरा र तरकारी

ambulance
डडेलधुरा, जेष्ठ २ - अठार दिनदेखि जारी आमहडतालले औषधि उपचारमा एम्बुलेन्स अभाव भइरहेको बेला बझाङ जनस्वास्थ्यको एम्बुलेन्स कैलालीबाट मदिरा, तरकारीलगायत सामग्री ओसारपसारमा लगाइएको छ । मदिरालगायत वस्तुले भरिएको एम्बुलेन्स डडेलधुरामा आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् ।
दिनहुँजसो ओहोरदोहोर हुने बझाङ प्राथमिक स्वास्थ्य केन्द्र देउलेकको से१झ २१२ नम्बरको एम्बुलेन्स अखण्ड सुदूरपश्चिम पक्षधर आन्दोलनकारीले डडेलधुरा सदरमुकाममा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । सोमबार बिहानै आन्दोलनकारीले डडेलधुरा बसपार्कमा शंका लागेर एम्बुलेन्समा हेर्दा मदिरासहित अन्य सामग्री भेटिएको  एमाले जिल्ला अध्यक्ष विक्रम शाहीले बताए ।
आन्दोलनकारीले एम्बुलेन्स, प्रेस, विवाहका गाडी र शववाहनलाई निर्बाध चल्न दिएका कारण अवैध ओसारपसार भएको शाहीले बताए । पहाडी जिल्लाबाट दैनिक एम्बुलेन्स तराई आउजाउ गर्दै आएका छन् ।

प्रकाशित मिति: २०६९ जेष्ठ २ ०९:२१
kantipur
Continue Reading | comments

हीराको देशमा जनता भिखारी

सियरा लियोन (एजेन्सी), जेष्ठ १६ - हीराले भरिपूर्ण भए पनि विभिन्न किसिमका युद्धले क्षतविक्ष बनेको यो मुलुकका बासिन्दा आधा पेट खाएर खोज्ने त गर्छन् तर यसको फाइदा भने विदेशीले लिँदै आएका छन् । यो मुलुकमा सन् १९३० मा हीराको खानी रहेको पत्ता लागेको हो । त्यसयता यहाँबाट निरन्तर रूपमा हीरा खोजी र उत्खनन हँुदै आएको छ । यो
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger