Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label नेपाली खित्त्का. Show all posts
Showing posts with label नेपाली खित्त्का. Show all posts

Nepali Joks : यदि कक्षामा केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने
.
शिक्षक: किन दाँत देखाइराछस् ।
बढी हल्ला गर्ने होइन फेरी क्लासबाट
निकालि दिन्छु ।
.
.
यदि केटी हाँसी भने
शिक्षकः -"के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?"
Continue Reading | comments

बिजया दशमीको मंगलमय शुभ कामना

हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान
सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,खानामा झिंगा परोस्,
निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड
पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह
छाओस्, किरा परेर मर्न परोस् भनेर भन्ने
हजुरको शत्रुको सत्यनाश होस् यहि नै
मेरो बिजया दशमीको मंगलमय शुभ कामना!!
Continue Reading | comments

नेपाली खित्त्का, चुटकिला : सेरेको बुद्दि

3 जना चोरहरु सेरे, हाकु र गुइठे पुलिस
देखि जोगिनको लागि 3 ओटा बोरा भित्र
लुकेर बसेका थिए!!
!!
!!
पुलिस आएर पहिलो बोरामा लात हान्यो,
गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो !
पुलिसले कुकुर रहेछ भनेर छोड दियो!!
!!
!!
पुलिसले दोस्रो बोरामा लात हान्यो......
हाकुले बिरालो जस्तो म्याउ म्याउ
गर्यो !
पुलिसले यसमा पनि बिरालो रहेछ भनेर
छोडिदियो!
!!
!!
तेस्रो बोरामा लात हान्यो,
तर केहि पनि आवाज आएन....
फेरी हान्यो केहि आवज
नआए पछि
भट्टा भट 20-30 चोटी लात हान्यो !
तेस पछि बल्ल सेरे जोडले बोल्यो....
!!
!!
!!
साला खाते पुलिस आलु हु म आलु !
आलु कहिले बोलेको सुनेको छस ??
सेरेको बुद्दि....मान्न ै पर्छ...
Continue Reading | comments

मिस कल


रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर...
Continue Reading | comments

जन्मदिनको केक जस्तो होइन देश

जन्मदिनको केक जस्तो होइन देश
चट्ट काट्यो बांडी खायो पहाड मधेश ।।

बिश्वकपको मैदान होइन,सर्वभौम देश
दुनियाँ आउने,जिस्काउने काला गोरा फेस ।।

भाई फुटाइ राष्ट्र तुटाइ मार्नु हुन्न देश
जनता होइनन, टुर्नामेन्ट्को बागचाल र चेस।।

भाउजुको दाईजो दाईको अंश होइन देश
भिन्न जाती,भिन्न भाषा मातृभूमी एक ।।
Continue Reading | comments

एउटा कोठा खाली छ

घर बिष्णुमती सँगै छ ,तिन तल्ले अग्लो छ
गल्ली खाडल भए पनि साईकल जाने बाटो छ
छत हल्न सकिएन गजबले घुमेको पाली छ
मलमुत्रे ढलको दर्शन मिल्ने एउटा कोठा खाली छ।
Continue Reading | comments

Nepali fun: Funny comedy and rimix song , udreko chioli

उध्रेको सिरक छ है, त्यै पनि ओढिन्छ !
फाटेको तन्ना माथि बङ्लङ्ग लडिन्छ !!
एस्तो मिठो न्यानो निद्रा अन्त
कहाँ पाइन्छ !
दिउँसो होस् कि राती होस
फर्की फर्की आइन्छ !!
जाडो बढेर बा...लै.. भो र, झन मज्जाले
सुतिन्छ !!
ओछ्यान मै घाम आएसी बल्ल बल्ल उठिन्छ.
Continue Reading | comments

Funny Nepali Modern Song...

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा bg छ भन्दिए
बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा bg छ भन्दिए
प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन.,
online मा आइहाल भन्दिए

Continue Reading | comments

डिस्को धाई मस्ती गर्ने

भक्षक् होईन रक्षक् भन्दै गाउँ गाउँ गस्ती गर्ने!
कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !!

छेउमा आई बस्छे मोरी गिलासको नशा तान्दै !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!

कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!
Continue Reading | comments

बत्ती आएर हैरान…


‘बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्’ पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो। आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ।
(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।
Continue Reading | comments

जय जय नेपाल।

सयौं टुक्रा फूलका हामी,चुडिंएको माला नेपाली
भारतद्वारा मिचिएको,मेची-महाकाली।
प्रकृतिका बिनाशी सम्पदाको अलपत्र
... वीरहरूका रगतलाई बिर्सिएको नेपाल
बन्दभूमि, लडाईंभूमि तराई, पहाड, हिमाल
अखण्ड नहुने भो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् आन्दोलित
पिछडिएको राष्ट्र हाम्रो, जय जय नेपाल।
Continue Reading | comments

हामीले बोर्डर पार गरिसक्यौं र ?


Photo: पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?

कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।

पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं

त्यतिखेरै डिक्किबाट आवाज आयो
"गुरु ! हामीले बोर्डर पार गरिसक्यौं र ?" :):Pपुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?


कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।


पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं


त्यतिखेरै डिक्किबाट आवाज आयो
Continue Reading | comments

रक्सि पिउदिन भन्छु तर पिउनको लागि कुनै न कुनै बहाना चाहिदो रैछ !!


आइतबार = साथी भेट भएर पिएँ,

सोमबार = टेन्सन भएर पिएँ,

मंगलबार = पार्टी थियो र पिएँ,

बुधबार = जाडो भएर पिएँ,

बिहिबार = स्वास्नी संग ठाक-ठुक भएर पिएँ,

शुक्र बार = बिदा को दिन भएर पिएँ,

Continue Reading | comments

कुकुरको पनि छक्क पर्नुको दिमाक ...!

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको 
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum" अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो "यो कुकुर त बाघको शिकार गर्दोरैछ,
ज्यान बचाएर भाग्नुपर्‍यो" भन्दै भागेछ ।

यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु
बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई

Continue Reading | comments

अचम्मै छ नि है


अचम्म छ बा...

जोकींग जक्सन

रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन लाग्छौ, तर होटेलमा त्यही टिप दिन धेरै कम लाग्छ

३ मिनटको लागि भगवानको नाम लिन मुस्किल हुन्छ, तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ 

पुरा दिन काम गरेर Gym जान कत्ती थकाई लाग्दैन, तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ

Valentine's Day को लागि हामी पुरा साल कुर्छौ, Mother's Day कहिले आउछ अनी जान्छ पत्तो हुन्न

फलानो-ढिस्कानो नेताले यसो-उसो गर्‍यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध बोल्न अप्ठेरो

फोहोरको डुङुर नजिक बाट हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये पनि मिल्किएको कागज टिप्न लाज

फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरुलाई गाली गर्दा ताली पिट्न आनन्द 
Continue Reading | comments

ससुरा बा लाई चिठी


आदरणीय ससुरा बा जधौ,
हुन त छोरी दिन मन नलागेको केटाले सिधै ससुरा बा भन्दा झनक्क रिस उठ्यो होला है हजुरलाई? हजुरले जे सोचे नि, मैले हजुरकी छोरी नै ब्या गर्ने निधो गरीसक्या छु र हजुरकी छोरी डल्लिले पनि “बा आमाले जे सुकै भनून्, म त तिमी संगै ब्या गर्ने हो” भनेकी छिन्। त्यही भ’र मैले त हजुरलाईनै ससुरा बा स्विकार्न थालिसकेको छु। छोरी राम्रै हिसाबले दिनु भएछ भने ठिक्कै छ, नत्र हाम्रो कुरो छदै छ।
 ल्या, सन्चो बिसन्चो त सोघ्नै बिर्षेछु, आरामै छ नि, हैन?? अनि सासु मा को बाथले घुँडा खूब दुख्च रे भन्ने सुन्या थे, अहिले कस्तो भ’को छ कुन्नि? कहिले कही त सासु माको कर कर कर कर सुन्दा झर्को लाउँदो हो है हजुरलाई पनि। अनि सालो केटो पनि खूब बरालिँदै हिँडेको छ रे भन्ने सुनेको छु। पिर नगर्नु होला, हजुरकी छोरीसँ ब्या गर्ने बित्तिकै सालो केटालाई अरप तिरको एउटा भिसा जसरी भए नि झार्ने छु। तै’नि यता आए पछि सुध्रिन्छ कि??
Continue Reading | comments

तिमीले मलाई जिस्क्याएको ?

श्रीमतीः तिमीले चिया पियौ ?
श्रीमानः तिमीले चिया पियौ ?
श्रीमतीः तिमीले मलाई जिस्क्याएको ?
श्रीमानः तिमीले मलाई जिस्क्याएको ?
श्रीमतीः I Love You!
श्रीमानः अँ अँ.. अघि नै पिइसकें ।
Continue Reading | comments

सिंहदरवार अगाडि पृथ्वीनारायण शाहको हात बाँधेर बसेको मूर्ति

Photo: राजेश हमाल ले स्कूल पढ्दा पृथ्वीनारायण शाहले पाल्पा कब्जा गरेको पढे पछि भयंकर रिस उठेछ । अनि सिंहदरवार अगाडि पृथ्वीनारायण शाहको हात बाँधेर बसेको मूर्ति अघिल्तिर गएर, "हेऽऽऽ मेरो जन्मभूमिमा आक्रमण गर्ने को हो  ?" भनेर थर्काएछन् ।

पृथ्वीनारायण शाहले लुतुक्क भएर आकाश तिर देखाउँदै "मैले होइन, भगवानले" भनेछन् ।

त्यसपछि पृथ्वीनारायण शाहको मूर्तले फेरि हात तल झार्न सकेनछ । आजसम्म पनि त्यो मूर्तिको हात आकाशतिरै फर्किरहेको छ । नपत्याए सिंहदरबार अगाडि गएर हेरे हुन्छ ।
by: मलाई त नेपाली जोक्स मनपर्छ'
राजेश हमाल ले स्कूल पढ्दा पृथ्वीनारायण शाहले पाल्पा कब्जा गरेको पढे पछि भयंकर रिस उठेछ । अनि सिंहदरवार अगाडि पृथ्वीनारायण शाहको हात बाँधेर बसेको मूर्ति अघिल्तिर गएर, "हेऽऽऽ मेरो जन्मभूमिमा आक्रमण गर्ने को हो ?" भनेर थर्काएछन् ।

पृथ्वीनारायण शाहले लुतुक्क भएर आकाश तिर देखाउँदै "मैले होइन, भगवानले" भनेछन् ।

त्यसपछि पृथ्वीनारायण शाहको मूर्तले

Continue Reading | comments

मक्ख पर्नुहोस् झुक्किएर पनि नगर्नुहोस्

आँशुलाई Inbox मा राख्नुहोस्
रिसलाई
 Send गर्नुहोस्
दुःखलाई
  Ok गर्नुहोस्
सहयोगलाई 
Delete नगर्नु
मनलाई 
Silent मा राख्नुहोस्
तब सुन्नुहोस कस्तो बज्छ जिन्दगीको
मिठो 
 Ringtone!

Continue Reading | comments

ति नेताका - पुरानो पोल आज फुक्यो


किशुनजीको प्रेम

किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो: 
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ? 
किशुनजीः ?ब...चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger