किशुनजीको प्रेम
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः ?ब...चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
कपाली बाहेक कोही पनि मन परेन !
******************************
माधव कमरेडको सपना?
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे...मेरा लागी त?मध्य?कल्चरमात्रै राम्रो !
.........................................................................................................................
गिरिजाबाबुको अहंकार
चौथो पटक प्रम बनेपछि गिरिजाबाबु, जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।
रिपोर्टर क्लबमा सिसि धमलाले सोधिहालेः
धमला:??????? ??गिरिजाबाबु, जापानीज असल कि चाइनिज असल ?
गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त चाइनिज ....निज (स्वयम्) बाहेक
कोही पनि असल छैनन् !
******************************
No comments:
Post a Comment