(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।
खै के गर्ने गर्ने ? …नमरी स्वर्ग देखिन्न साथीभाइ।
लोडसेडिङले गर्दा टिभी हेर्न नपाउने हुँदा यसपटक नानीहरुको पढाई अलि राम्रो हुन्छ कि भनेको त, हिजोदेखि परेको पानीले होला फेरि वत्ती आउन थाल्यो बेला न कुबेला।
No comments:
Post a Comment