एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा
एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।

No comments:
Post a Comment