क्षमा गर मेरो प्रिय मेरो यस्तै हाल भयो
परेलिमा झरी पर्यो सिरानीमा ताल भयो
सधैं जसो डुब्ने त्यही सम्झनाको तरेलिमा
आयो बाढि अनायासै नयनमा छाल भयो
तिमी देखी यती टाढा बस्ने रहर होइन मेरो
वाध्य भए नभन है ,पिरतिमा जाल भयो
सधैं हारे जिन्दगीमा जित्छु भन्न छड्या छैन
यो जिन्दगी बाह्रमासे जुवाडेको खाल भयो
खुशी पर सार्दै गए झिना आसा मर्दै गएं
चोखो माया सधैंलाई मेरो लागि काल भयो
-सम्झना नेपाल
घ्याल्चोक ५ नेपालगाउ , गोर्खा
परेलिमा झरी पर्यो सिरानीमा ताल भयो
-सम्झना नेपाल घ्याल्चोक ५ नेपालगाउ , गोर्खा |
सधैं जसो डुब्ने त्यही सम्झनाको तरेलिमा
आयो बाढि अनायासै नयनमा छाल भयो
तिमी देखी यती टाढा बस्ने रहर होइन मेरो
वाध्य भए नभन है ,पिरतिमा जाल भयो
सधैं हारे जिन्दगीमा जित्छु भन्न छड्या छैन
यो जिन्दगी बाह्रमासे जुवाडेको खाल भयो
खुशी पर सार्दै गए झिना आसा मर्दै गएं
चोखो माया सधैंलाई मेरो लागि काल भयो
-सम्झना नेपाल
घ्याल्चोक ५ नेपालगाउ , गोर्खा
No comments:
Post a Comment