Prakash aryal |
यती माया गर्दा पनि अर्कैको काख पर्यौ तिमी
आफ्नो बनाइ आँखामा नै नचाउने रहर थ्यो
चोखो माया लत्याएर सप्तकोशी तर्यौ तिमी
मेरी आमा तिमीसित पाथी धान भर्छु भन्थिन
बुढी आमा रुहाएर आन्तै पथी भर्यौ तिमी
तिम्रो बाबा इज्जत बड्छ भन्थे छोरी मलाई दिदा
कुसंस्कारमा गको छौ रे, झनै तल झर्यौ तिमी
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
No comments:
Post a Comment