कत्ती छुची यो बुडी
आफ्नो नि ठुलो भुँडी
मन् परेर त हैन नि
कुरुपकी छे खुडी
जवानी कि रहर हो
माया लाग्छ यै झुडी
हत्ते भयो भन्छे ऐले
भगाई लग सिल्गूडी
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
आफ्नो नि ठुलो भुँडी
मन् परेर त हैन नि
कुरुपकी छे खुडी
जवानी कि रहर हो
माया लाग्छ यै झुडी
हत्ते भयो भन्छे ऐले
भगाई लग सिल्गूडी
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
No comments:
Post a Comment