Prakash aryal |
कैले गिठ्ठा भ्याकुर कैले सखरखण्ड
ढेडु सँगै बनमा बस्छु भन्थे प्रचन्ड
शान्ति ल्याउन गर्या रे तेत्रो असान्ती
उनले गर्या राम्रो काम ठगी उदण्ड
गोसाइकुण्ड जनेलाई लास्ट वर्निङ दिए
क्रान्तिकारी तिर्थ ल्याए नयाँ रगत्कुण्ड
बहुन भाषा जलाउ युवा जनै चुडाल
बाइक चाड्न ठगीखान Y.C.L मा झुण्ड
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
No comments:
Post a Comment