बल्ल मलाई बूझिन् उन्ले घात पाएपछी
फलानोको उराठलाग्दो साथ पाएपछी
तिम्ले गर्ने मायामा जादु थियो भन्दै
फर्की आइन् ढिस्कानोको लात पाएपछी
स्याउ-सुन्ताला रोजाएको याद आयो होला
बिहान बेलुकै कालो-कालो भात पाएपछी
दिनभोरी टन्न जाँड घ्याम्पै सक्छ अरे
के गर्नु त तेस्तै तेस्तै जात पाएपछी
किन धेरै रुन्छौ अब आसु पुछ आँफै
तेस्तै हुन्छ औसिको त्यो रात पाएपछी
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
फलानोको उराठलाग्दो साथ पाएपछी
तिम्ले गर्ने मायामा जादु थियो भन्दै
फर्की आइन् ढिस्कानोको लात पाएपछी
स्याउ-सुन्ताला रोजाएको याद आयो होला
बिहान बेलुकै कालो-कालो भात पाएपछी
दिनभोरी टन्न जाँड घ्याम्पै सक्छ अरे
के गर्नु त तेस्तै तेस्तै जात पाएपछी
किन धेरै रुन्छौ अब आसु पुछ आँफै
तेस्तै हुन्छ औसिको त्यो रात पाएपछी
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
No comments:
Post a Comment