• स्वर किन्नरी भनेर चिनिने गायिका को हुन् ?
– तारा देवी
• नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
– सिलु
• काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको लम्बाई कति कि.मी रहेको छ ?
– ७६ कि.मी
• विश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
– सन् २०११ अक्टोबर ३१
• जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी नेपाल सरकारले कहिले गरेको हो ?
– वि.सं २०७० असार २० गते
• नेपाल सरकारद्दारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
– वि.सं २०६८ श्रावण २२ गते
• वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
– सन् २०१३ अगस्ट १ ( वि.सं २०७० श्रावण १७ गते )
• झोलुङ्गे पुलको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?
– बाग्लुङ
• क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबमा सार्क मुलुकमा सबैभन्दा ठूलो सार्क मुलुक कुन हो ?
– भारत
Home »
सामान्य ज्ञान
» सामान्य ज्ञान
सामान्य ज्ञान
Labels:
सामान्य ज्ञान
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment