विज्ञान सामान्यज्ञान :
1. हाइड्रोजन पत्ता लगाउने वैज्ञानिकको नाम के हो ?
- हेनरी केभिण्डस
2. एउटा स्वस्थ मानिसको शरीरमा कती रगत हुन्छ ?
- 5.6 लिटर
3. तापक्रम नाप्ने यन्त्रलाई के भनिन्छ ?
- थर्मोमिटर
4. कती डिग्री देशान्तर बराबर एक घण्टा हुन्छ ?
- 15 डिग्री
5. भूकम्पको नाप कुन स्केलले देखाइन्छ ?
- रेक्टर स्केल
6. आकाशमा देखिने ताराहरूमा सूर्यपछीको चम्किलो तारा कुन हो ?
- डग स्टार
7. सूर्यलाई हेर्नुपर्दा प्रयोग गरिने दूरविनलाई के भनिन्छ ?
- हेलिस्कोप
8. मंगल ग्रहका दुइ उपग्रहहरूको नाम के के हो ?
- फोवस र डेमोस
9. भिटामिन वी-1 को कमिले लाग्ने रोग के हो ?
- वेरीवेरी
10. कागजको आविश्कार कुन देशबाट भएको हो ?
- चिन
11. कुन रासायनिक पदार्थले गर्दा सिस्नुले पोल्छ ?
- फर्मिक एसिड
12. मानिसको शरीरमा सबैभन्दा लामो कोष कुन हो ?
- स्नायूकोष
13. मानिसको वैज्ञानिक नाम के हो ?
- होमोसेपिन्स
14. ह्वेल माछा कुन वर्गमा पर्ने प्राणी हो ?
- स्तनधारी
15. टिमुरको वैज्ञानिक नाम के हो ?
- Zanthooxylum alatum
16. मानव शरीरमा सबैभन्दा ठूलो ग्रन्थीको नाम के हो ?
- कलेजो
Home »
सामान्य ज्ञान
» सामान्य ज्ञान
सामान्य ज्ञान
Labels:
सामान्य ज्ञान
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment