कयौ रात आँसुमा बिते छाउदैछ खुशिका दिन ।
कसैकोत सिउदो भर्छु आउदैछ खुशिका दिन ।।
कसैकोत सिउदो भर्छु आउदैछ खुशिका दिन ।।
मेरो जीवनका सारा खुशि उन्लाई सुम्पि दिन्छु ।
समयको घडि हरुले ल्याउदैछ खुशिका दिन ।।
समयको घडि हरुले ल्याउदैछ खुशिका दिन ।।
भगुवानले साथ दिए मुना र मदन जस्तै जोडि ।
आँखामा आँखा जुधाएर भन्दैछ खुशिका दिन ।।
आँखामा आँखा जुधाएर भन्दैछ खुशिका दिन ।।
तिम्रो मायामा पागल भन्दैछु छोडि दिन्छो कि ।
पुणिमाको तारा जुनले चियाउदैछ खुशिका दिन ।।
पुणिमाको तारा जुनले चियाउदैछ खुशिका दिन ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल = खाडि दोहा कतार
ताप्लेजुङ
हाल = खाडि दोहा कतार
No comments:
Post a Comment