गजल
जातिय छुवाछुत पखाल्न सिकौँ सिकाऔँ/
सबैले कलमलाई उचाल्न सिकौँ सिकाऔँ/--१
सबैले कलमलाई उचाल्न सिकौँ सिकाऔँ/--१
घुसीया फटाहा बूढालाई भन्दा युवालाई/
भोटको बहुमत खसाल्न सिकौँ सिकाऔँ/--२
भोटको बहुमत खसाल्न सिकौँ सिकाऔँ/--२
यो कर्म भूमीमा विस्वासको खाँबो गाडेर/
राष्ट्रको अत्यचार बडाल्न सिकौँ सिकाऔँ/--३
राष्ट्रको अत्यचार बडाल्न सिकौँ सिकाऔँ/--३
सिमाना सर्दैछन रातारात आमा रुँदिहुन्/
राष्ट्रिय एकता सम्हाल्न सिकौँ सिकाऔँ/--४
राष्ट्रिय एकता सम्हाल्न सिकौँ सिकाऔँ/--४
बुद्धको स्तूपामा भए नि शान्ति खोज्नुछ/
नेपाली इतिहास अँगाल्न सिकौँ सिकाऔँ/--५
नेपाली इतिहास अँगाल्न सिकौँ सिकाऔँ/--५
हर्कराज 'भूटानी'
अमेरिका
अमेरिका
No comments:
Post a Comment