मुक्तक
नेताहरुको ब्यक्तिगत स्वार्थ हराएन भने।
देशले चीर सान्तीको आभाष पाएन भने।
खबरदार! अब जनता चुप लागेर बस्ने छैनन,
माघ आठसम्म पनि संविधान आएन भने।
देशले चीर सान्तीको आभाष पाएन भने।
खबरदार! अब जनता चुप लागेर बस्ने छैनन,
माघ आठसम्म पनि संविधान आएन भने।
प्रकाश खनाल,
केरुङ्गा अर्घाखाँची।
---------------------------------------------
केरुङ्गा अर्घाखाँची।
---------------------------------------------
१२ औं संबिधान बिशेष मुक्तक दोहोरी :
संचालक / निर्देशक
प्रकाश अर्याल चुकुप्रकाश
प्रमुख भुमिकामा:
भबानी अधिकारी नेपाल
पुरन वियोग
पुरन वियोग
ब्यबस्थापन:
अम्बिका प्रसाद बन्जारा
मौलिक श्रीस
मौलिक श्रीस
सल्लाहकार :
सम्झना अर्याल (दर्पण)
मदन भण्डारी
सुनिल अधिकारी
मदन भण्डारी
सुनिल अधिकारी
सहयोगी: हरिशरण अर्याल
मिती: २०७१/पौष १२ र १३ गते
[ डिसेम्बर 27 & 28]
मुक्तक दोहोरी वाल
No comments:
Post a Comment