Home »
मुक्तक
» नेपाली मुक्तक : प्रेमको पनि एक छुट्टै बिधान हुनु पर्छ [ सर्जक : संजय भट्टराई ]
नेपाली मुक्तक : प्रेमको पनि एक छुट्टै बिधान हुनु पर्छ [ सर्जक : संजय भट्टराई ]
------------मुक्तक -----------
प्रेमको पनि एक छुट्टै बिधान हुनु पर्छ दिल दुखेको जरै देखि निदान हुनु पर्छ, दिनहुँ उ गुलाफ बोकेर बगरमा रुदै हुन्छ, पक्कै त्यहीं प्रेमीकाको चिहान हुनु पर्छ ॥
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment