Chukuprakash Muktak Dohori को १२ औं भाग (संबिधान बिशेष ) मुक्तक दोहोरीमा रोवर्ड राई का केहि मुक्तक हरु :
जाडोमा बोर्किको कहर हुन्छ
नेतामा कुर्सिको रहर हुन्छ
कसरी बन्छ त संबिधान
सरकारमा घुर्किको लहर हुन्छ
९
आस गरौ संबिधान बनि दिए राम्रो
दबाब मारौ मिलेर सुनि दिए राम्रो
लेख्नै पर्छ ल्याउनै पर्छ संबिधान त्यो
छताछुल्ल देशको मुहार बुनि दिए राम्रो
नेतामा कुर्सिको रहर हुन्छ
कसरी बन्छ त संबिधान
सरकारमा घुर्किको लहर हुन्छ
९
आस गरौ संबिधान बनि दिए राम्रो
दबाब मारौ मिलेर सुनि दिए राम्रो
लेख्नै पर्छ ल्याउनै पर्छ संबिधान त्यो
छताछुल्ल देशको मुहार बुनि दिए राम्रो
६
जुन जोगी पनि कानै चिरेको छ
मुखमा राम बगलीमा छुरा भिरेको छ
भन्छन सबै नेताहरु सबिधान बन्दैछ
भित्र भित्र स्वर्थ संग छिरेको छ
३
नलेखे भयो संबिधान उपचार भत्ता छदैछ
नाम सलाम र नोकर चाकर सत्ता छदैछ
गुन्डा गर्दी भ्रस्चार सबै आफनै हातमा छन
पिर केको चुनाबमा भेडाहरु जन्ता छदैछ
जुन जोगी पनि कानै चिरेको छ
मुखमा राम बगलीमा छुरा भिरेको छ
भन्छन सबै नेताहरु सबिधान बन्दैछ
भित्र भित्र स्वर्थ संग छिरेको छ
३
नलेखे भयो संबिधान उपचार भत्ता छदैछ
नाम सलाम र नोकर चाकर सत्ता छदैछ
गुन्डा गर्दी भ्रस्चार सबै आफनै हातमा छन
पिर केको चुनाबमा भेडाहरु जन्ता छदैछ
१०
देश रोएको सहेर कसरी बसौ
बिना बिधान रहेर कसरी बसौ
एउटा राम्रो संबिधान लेखौ भन्दा
बहिरो नेतालाई देखेर कसरी बसौ
१२
भ्रस्टचारी थुनिनु पर्छ
बलात्कारी मारीनु पर्छ
यस्ता यस्ता कुरा तातेर
संबिधानमा लेखिनु पर्छ
१७
यस्तै आसामा बर्षौ कटियो हजुर
भिरको चिन्डो शिरमा पारियो हजुर
ठोकुवा नदिनुस छेपरोको रंग जस्तो
नेताबाट संबिधान माया मारियो हजुर
५
जन्ताको माया खोज्ने बहनामा देस डुबायौ
संबिधान बाटो,गाउँको झाप्रो महल बनायौ
कत्ति सारै झुट्टो बोल्छौ देश बनाउदै छौ
परिवर्तन केहि छैन दोस अरुमाथी खनायौ
बिना बिधान रहेर कसरी बसौ
एउटा राम्रो संबिधान लेखौ भन्दा
बहिरो नेतालाई देखेर कसरी बसौ
१२
भ्रस्टचारी थुनिनु पर्छ
बलात्कारी मारीनु पर्छ
यस्ता यस्ता कुरा तातेर
संबिधानमा लेखिनु पर्छ
१७
यस्तै आसामा बर्षौ कटियो हजुर
भिरको चिन्डो शिरमा पारियो हजुर
ठोकुवा नदिनुस छेपरोको रंग जस्तो
नेताबाट संबिधान माया मारियो हजुर
५
जन्ताको माया खोज्ने बहनामा देस डुबायौ
संबिधान बाटो,गाउँको झाप्रो महल बनायौ
कत्ति सारै झुट्टो बोल्छौ देश बनाउदै छौ
परिवर्तन केहि छैन दोस अरुमाथी खनायौ
१८
चाहिएको अमन चैन लेखिएको संबिधान
बिकास र रोजगारी यहॉ देखिएको संबिधान
पहाडमा बाटो छैन तराई आटो छैन
जाति पाती बिभेदित हटिएको संबिधान
Siptungkha Roward
रोवर्ड राई
चुला चुली ७ ईलाम
युएई
चाहिएको अमन चैन लेखिएको संबिधान
बिकास र रोजगारी यहॉ देखिएको संबिधान
पहाडमा बाटो छैन तराई आटो छैन
जाति पाती बिभेदित हटिएको संबिधान
Siptungkha Roward
रोवर्ड राई
चुला चुली ७ ईलाम
युएई
No comments:
Post a Comment