गजल
रिसाई म संग भो नजाउ वार्तामा आउ
बिमती केही भए ल आउ वार्तामा आउ
बिमती केही भए ल आउ वार्तामा आउ
मलाई सब कुरा कसरी थाहा हुन्छ ?
बोलेर केही त सघाउ वार्तामा आउ
बोलेर केही त सघाउ वार्तामा आउ
फकाउने जिम्म मलाई नै सधै किन ?
आज तिमी मलाई फकाउ वार्तामा आउ
आज तिमी मलाई फकाउ वार्तामा आउ
भगवान दिनहु मर्छ्न् है साच्चै छन् भने
अब कसम खादै नखाउ वार्तामा आउ
अब कसम खादै नखाउ वार्तामा आउ
मंसिर पो यसै बित्यो माघ छाड्नु हुन्न
बा आमालाई झट्टै मनाउ वार्तामा आउ
बा आमालाई झट्टै मनाउ वार्तामा आउ
यो दिलमा बस्न अरुलाई दिदै दिन्न
संका आजै सबै हटाउ वार्तामा आउ
संका आजै सबै हटाउ वार्तामा आउ
कालिकोटे अनिश
थाहा नगरपालिका
हाल काठमाडौ
थाहा नगरपालिका
हाल काठमाडौ
No comments:
Post a Comment