गीत
जिन्दगीको होड्मा आफै,हारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म
जिन्दगीको होड्मा आफै,हारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म
मरे पछि रहर् सारा,के नै असर् जहर सारा
भिड्मा पनि एक्लो लाग्छ,सुन्य लाग्छ शहर सारा
आफ्नै हरुको भिड्मा एक्लो,पारिएको मान्छे हुँ म
भिड्मा पनि एक्लो लाग्छ,सुन्य लाग्छ शहर सारा
आफ्नै हरुको भिड्मा एक्लो,पारिएको मान्छे हुँ म
जता टेक्यो उतै भास्,छैन् कतै अब आस
मात्र चल्छ केवल् सास्,आफै लाग्छ जिउंदो लास्
आफै संग आफै माया,मारिएको मान्छे हुँ माए
मात्र चल्छ केवल् सास्,आफै लाग्छ जिउंदो लास्
आफै संग आफै माया,मारिएको मान्छे हुँ माए
जिन्दगीको होड्मा आफै,हारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म
राइ बबुरो=२०७१-१०-०४
No comments:
Post a Comment