कहाँ तिमी महल मा बस्ने राजकुमारी
म बस्ने झुपडि, बास मा धेरै फरक छ /
म बस्ने झुपडि, बास मा धेरै फरक छ /
धेरै पढेकी जानेकि, मान्छे पर्यौ तिमी
बोल्ने केहि, खास मा धेरै फरक छ /
बोल्ने केहि, खास मा धेरै फरक छ /
रिसाउदानी सुन्दर लाग्छ, मुहार तिम्रो
देखिने त्यो उदास, मा धेरै फरक छ /
देखिने त्यो उदास, मा धेरै फरक छ /
सबैको सामु, घमन्द को पैसा फ्याकी
गरेको त्यो, बिकास मा धेरै फरक छ /
गरेको त्यो, बिकास मा धेरै फरक छ /
स्वर्गद्वारी १) प्युठान
हालःसात समुद्र पारी बाट..../
No comments:
Post a Comment