नमस्कार !
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ |
कार्यक्रम
रेडियो देबदह १०६.६ मेगाहर्ज को साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम मुक्तक सरोबर !!!
सुचनाको लागी सामुदायिक सञ्चार अभियान द्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्ज। को पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर तपाइले डाउनलोड गरेर जुनसुकै समयमा पनि सुन्न र सुनाउन सक्नुहुनेछ | यदि समय अनुकुल छ भने शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजे सम्म कार्यक्रम प्रस्तोता- युबराज लामिछाने 'प्रदिप' को साथमा सुन्न सक्नुहुनेछ |
मुक्तक पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here



No comments:
Post a Comment