गजल
आधा जलेको खप्परले मसान जगाउँदै छ
कलम छाडी कविले खुकुरी चलाउँदै छ
आफू विरुद्धमा जो लाग्छ थर्काएर धम्क्याएर
राणा कालीन शासन शासक बनाउँदै छ
कस्तो साहित्यकार होला सीधै पो धम्क्याउँछ
खुकुरीको धार जस्तै वोली उदाउँदै छ
साहित्यमा आजकाल राजनीति त्यो कूनीति
व्यर्थै विवाद गरी मुद्दा उठाउँदै छ
कोषको बाँकी रकम सम्मान र पुरस्कार
कसरी हात पार्ने हो प्रस्ताव राखी आउँदैछ ।
~ © मानन्धर अभागी ।
नेपाली गजल : आधा जलेको खप्परले मसान जगाउँदै छ [ सर्जक : मानन्धर अभागी ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment