घोचेर काँडा मुटुमा कसैको रमाउनुको के अर्थ
दुखाएर चित्त पहिले फेरि थमथमाउनुको के अर्थ
कोट्याएर घाउ खाटा बसेको औषधी नहाल भो
लगाइ दाग छोडेको पछ्यौरा समाउनुको के अर्थ
सुनिल अधिकारी
काठमाडौ

No comments:
Post a Comment