कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्।
पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न।
दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ)
पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि।
दोस्रो:- हो त नी। :)

No comments:
Post a Comment