by: मलाई त नेपाली जोक्स मनपर्छ' |
पृथ्वीनारायण शाहले लुतुक्क भएर आकाश तिर देखाउँदै "मैले होइन, भगवानले" भनेछन् ।
त्यसपछि पृथ्वीनारायण शाहको मूर्तले
फेरि हात तल झार्न सकेनछ । आजसम्म पनि त्यो मूर्तिको हात आकाशतिरै फर्किरहेको छ । नपत्याए सिंहदरबार अगाडि गएर हेरे हुन्छ ।
No comments:
Post a Comment