"मान्छे त म सानै देखिको बदमाश हु, तर पनि कहिल्यै लफडा गरिनँ" |
एउटा मान्छेले भगवानसंग भनेछ 'मलाइ
दुख देउ,
पिडा देउ,
टेन्सन देउ,
मेरा सुख शान्ति सबै लुट,
मलाइ बर्बाद गरिदेउ'
यो सुनेर भगवानले भनेछन, 'के नाटक गरिरा होला? सीधै भनन बरु श्रीमती चाहियो' !!!! :
No comments:
Post a Comment