राम्री केटीले सँगैको साथीलाई "Hi" भन्दा चैँ रीस उठ्छ
आफूसँग चैँ बोल्दै नबोली "Bye" भन्दा चैँ रीस उठ्छ
केटी भनेसी' नचिनेकै भए नि ज्यान दिएर Help गरिन्छ
"Thank you" भन्ता त खुशी लाग्थ्यो तर "दाई" भन्दा चैँ रीस उठ्छ । ;)

No comments:
Post a Comment