कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।
पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं
त्यतिखेरै डिक्किबाट आवाज आयो
"गुरु ! हामीले बोर्डर पार गरिसक्यौं र ?"
No comments:
Post a Comment