सयौं टुक्रा फूलका हामी,चुडिंएको माला नेपाली
भारतद्वारा मिचिएको,मेची-महाकाली।
प्रकृतिका बिनाशी सम्पदाको अलपत्र
... वीरहरूका रगतलाई बिर्सिएको नेपाल
बन्दभूमि, लडाईंभूमि तराई, पहाड, हिमाल
अखण्ड नहुने भो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् आन्दोलित
पिछडिएको राष्ट्र हाम्रो, जय जय नेपाल।
भारतद्वारा मिचिएको,मेची-महाकाली।
प्रकृतिका बिनाशी सम्पदाको अलपत्र
... वीरहरूका रगतलाई बिर्सिएको नेपाल
बन्दभूमि, लडाईंभूमि तराई, पहाड, हिमाल
अखण्ड नहुने भो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् आन्दोलित
पिछडिएको राष्ट्र हाम्रो, जय जय नेपाल।
No comments:
Post a Comment