पहिलो Question देखेर Paper लाग्यो झक्कास ।
तीन लाईन लेखीसक्दा १०० नम्बरको भो आस ।
दोस्रो Question देखेर डरायो मेरो दिल ।
पचास(५०) नम्बर ल्याउन पनि लाग्यो मुस्किल ।
तेस्रो Question देखेर रोकियो मेरो सास ।
तीस(३०) नम्बर आउने पनि रहेन अब आस ।
चौथो Question देखेर उड्यो मेरो होश ।
खाली कपि छोडेर भएँ म बेहोस ।
पाँचौ Question हेर्न मैले पाउँदै पाइनँ यार ।
चिट मेरो समातियो म फसिहालेँ यार्, फसिहालेँ यार ।

No comments:
Post a Comment