एउटा मान्छे उसको भातिज संग खेल्दै थियो| उनिहरुको गफ:
काका: तिमी कुन दिन जन्मेको थाहा छ?
भातिज: थाहा छ, सोमबार| अनि तपाई नि?
काका: म चाहीं सनिबर|
भातिज: मरी-मरी हंस्दै भन्न थाल्यो हजूर त कस्तो ढाँट|
काका: छका पर्दै, किन के भो र?
भातिज: कंही सनिबार बिदाको दिन पानी कोही जन्मन्छ?
No comments:
Post a Comment