मिल्नु छुट्नु त यो संसार को रित हो,
भन्छन मेरो रोदन केबल गीत हो,
भन्छन मेरो रोदन केबल गीत हो,
यो मुटु को भेद अरुलाई के थाहा,
अरुलाई त केवल प्रभातको शित हो,
अरुलाई त केवल प्रभातको शित हो,
नसोध मेरो मन किन रुन्छ बार-बार,
लाग्छ यस्को कारण उहि आतित हो,
लाग्छ यस्को कारण उहि आतित हो,
सोच्छेउ आफ्नो दु:ख मात्र दु:ख हो,
अरु को त सुल नी मीठो संगीत हो,
अरु को त सुल नी मीठो संगीत हो,
No comments:
Post a Comment