आजै देखी प्रेम डोरी बाट्ने होकी साथी
माया लाउन चुकु लाइ नै आट्ने होकी साथी
प्रेम दिवस अवसर पारी जोडी खोज्दैछु म
आट गरी मनमुटु साट्ने होकी साथी
अजम्बरी माया दिन्थे गुलाफ तिम्ले दिए
रुमाल चिनो दिदा माया फाट्ने होकी साथी
प्रेम दिवस मनाउला मेरै डेरा भित्र
आज एक दिन बा आमालाई ढाट्ने होकी साथी
रहर छ माया गर्दै दिन बिताउन
अझै आट गरी रातै काट्ने होकी साथी
प्रकाश अर्याल " चुकुप्रकाश "
Tweet
माया लाउन चुकु लाइ नै आट्ने होकी साथी
प्रेम दिवस अवसर पारी जोडी खोज्दैछु म
आट गरी मनमुटु साट्ने होकी साथी
अजम्बरी माया दिन्थे गुलाफ तिम्ले दिए
रुमाल चिनो दिदा माया फाट्ने होकी साथी
प्रेम दिवस मनाउला मेरै डेरा भित्र
आज एक दिन बा आमालाई ढाट्ने होकी साथी
रहर छ माया गर्दै दिन बिताउन
अझै आट गरी रातै काट्ने होकी साथी
प्रकाश अर्याल " चुकुप्रकाश "
No comments:
Post a Comment