Girl to शेरे: त्यो कुन चिज हो जो गाईसँग चार
ओटा हुन्छ म संग दुइ ओटा मात्र छ ..?
शेरे : खुट्टा,
Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर
मेरो पेन्टमा छैन ?.
शेरे: पैसा.
Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु
राति ओछ्यानमा गर्छन ?
शेरे: निन्द्रा पुरा गर्छन.
girl : त्यो के हो जुन पहिलो चोटी भएर
होला दुखेपछि दुखी को आवाज दिन्छन
..आह! आह !गरेर ?
शेरे:कान छेडेको बेला ....
MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ

No comments:
Post a Comment