एउटा पागल किताब बोकेर एउटा डाक्टरलाई दिन गएछ।
पागल: डाक्टर साब यो लिनुस् उपहार ।
डाक्टरले पागललाई सोध्यो :- यो के हो?
पागल: यो मैले लेखेको ५०० पेज को किताब हो !
डाक्टर :५०० पेजमा के लेखिस त्यस्तो ?
पागल: 1st पेजमा १ जना राजा घोडामा चढेर जंगल गएछ,
अनि last पेजमा त्यो राजा जंगल पुगेछ !
डाक्टर: त्यसो भे साले ! बीचको ४९८ पानामा चैं के
लेखिस त?
पागल : तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक

No comments:
Post a Comment