एकजना मान्छे अत्ति नै
झ्याप हुन्छ . उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ
सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ.
घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ
!!?!!
ट्वाके बुढा – कसरी थाहा पायौ?
बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!
Joke from: Bajey.Com

No comments:
Post a Comment