गजल .....
अनगीन्ती देउ आशु अनी घाउ गुनासो छैन
नीभाएर प्रेमको दीप जाउ गुनासो छैन
उ बीना तीम्रो संसार कालो रात झै हुन्छ भने
अरे यार !! उसैका सपना सजाउ गुनासो छैन
तीम्रो बीयोगमा तड्पी तड्पी हीड्दै गर्दा पागल
जस्तै काप्लान मेरा हात अनी पाउ गुनासो छैन
भुलाई मेरो चोखो माया,सीन्दुर पोतेसँग उन्लाई
सजाएर डोली पञ्चेबाजै बजाउ गुनासो छैन
तीम्रै नाम जपी जपी म रोएको सुने भने
रमाउलान शत्रु बैरी गाउ गुनासो छैन
जीन्दगीको अन्तीम क्षणमा तीमीलाई नै सम्झने छु
लाश हेर्न आउ या नआउ गुनासो छैन
भवानी
from facebook timeline Rashmi Rodan
नेपाली गजल : लाश हेर्न आउ या नआउ गुनासो छैन
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment