Home »
मुक्तक
» नेपाली मुक्तक : दिन्न क्षमा कसम खादै गीता छोएपनि
नेपाली मुक्तक : दिन्न क्षमा कसम खादै गीता छोएपनि
माया गर्छु भन्दै तिम्ले जति रोएपानी दिन्न क्षमा कसम खादै गीता छोएपनि धेरै खेल खेल्योउ तिम्ले मेरो जीवनमा अब हुन्नन् चोखो माया जति धोएपनि
~~ प्रकाश अर्याल "चुकुप्रकाश" ..
No comments:
Post a Comment