प्रोमिस दिवस २०१४ , मैले यसरी बाचा गरे ...
( Happy PROMISH Day )
*******बाचाहरु ***********
तिम्रो आसु झर्न दिन्न बाचा गर्छु आजै
चोखो माया मर्न दिन्न बाचा गर्छु आजै
कयौ पटक रोयौ तिमि मफ गर प्रिया
पिर कैल्यै पर्न दिन्न बाचा गर्छु आजै
अयोग्य काम नगर्नु है फाटो पर्ला फेरी
आफैलाई नि गर्न दिन्न बाचा गर्छु आजै
बिगतका आशाहरु खेल्बाडमै सिमित थे
अब गफ्मा टर्न दिन्न बाचा गर्छु आजै
रिस-राग भित्र्याउने बिषालु ती बिरुवालाई
दिमागमै सर्न दिन्न बाचा गर्छु आजै
प्रकाश अर्याल “चुकुप्रकाश”
नेपाली गजल : बाचा गर्छु आजै
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment