.............गजल .............
मुलाएम कुर्ची माथि बस्छौ अनि दङ्ग पर्छौ
आसाबादी जनतालाई डस्छौ अनि दङ्ग पर्छौ
काम अनि कर्तब्यलाई चकनाचुर बनाएर
घुसखोरीका बिटाहरू कस्छौ अनि दङ्ग पर्छौ
दोहोरि र मसाजकेन्द्र बैठक बस्ने थलो तिम्रो
वासना संगै वास्नादार घस्छौ अनि दङ्ग पर्छौ
जनता अब लाटा छैनन् चुनौती छ तिमीलाई
कुनै दिन निकै तल खस्छौ अनि दङ्ग पर्छौ
~प्रकाश अर्याल
नेपाली गजल : वासना संगै वास्नादार घस्छौ अनि दङ्ग पर्छौ
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment