Home »
मुक्तक
» नेपाली मुक्तक : शोषक र सामान्ती त्यो हटाई राजतन्त्र (सर्जक :साहित्यपारखी मोहन)
नेपाली मुक्तक : शोषक र सामान्ती त्यो हटाई राजतन्त्र (सर्जक :साहित्यपारखी मोहन)
.............मुक्तक................... शोषक र सामान्ती त्यो हटाई राजतन्त्र शान्ति अनि संविधानको बोकी मुलमन्त्र लाखौं वीरसहिदको रगतको खोलो बगी जनताको बहुमतले यहाँ आयो गनतन्त्र|| १५/०२/२०७१ साहित्यपारखी मोहन थारमारे ४ सल्यान
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment