Home »
फेसबुके स्टाटस
» पाचुक - बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो
पाचुक - बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो
मस्कार
गरें है (न लगाएर किन अपवित्र पारौ भनेर मस्कार मात्र :P) जमाना सोझा सिधा
को छैन भन्ने गरिन्छ , फोटोमै देखिन्छ .. कत्ति बांगेर खिचेको छु .. कारण
त्यै हो | अब तेर्सो बाटो लागौ ..मतलब चुकु को प्रसंगमा ..., प्रकाश अर्याल
"चुकअमिलो" यो चै थियो मेरो सोच , सोच अनुसार पानीपुरी र अमिलो खादै गएँ ,
चुक्चुके बन्दै पनि गएँ ... , भाग्य ले ठग्यो , जमाना उल्टियो लम्बे चौड़े
को सुनुवाई हुन छोड्यो .., सट्कट को
दुर्बेसनिमा लागियो ... कत्तिले हात काटे , कतिले टाउको छिनाए , मैले नाम
काटेछु .. होस् आएपछि थाहा भयो चुक मात्र भएछ ... साथीहरु मलाइ खुबै माया
गर्थे..मायाले नै बोलाउथे .. रमबाहादुर लाइ 'रामु ' र मामाको बहिनीलाई
'मामु' भनेजस्तै चुकप्रसाद लाइ चुकु भन्दै साथि हरुले चाट्न थाले , 'चुकु
डार्लिंग ' भन्ने को संख्या कमै भएपानी चुकु दोस्त भन्ने धेरै नै भए ...
बच्चैदेखि लोकप्रिय भैयो , मुख्यकारण पुस्टि त छैन तर कतिले सुनौला
दन्तलहर देखाउथे भने कतिलाई मुखै च्यातिने गरि हसाइन्थ्यो ... नाम चेन्ज
गरें भने बिचराहरुले मलाइ चिन्दैनन् ...क्या सर #जोक }
बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो
... कुरा त्यै हो रिसाउन सिकाएनन , .... अझै भन्छु रिसाउन सिकाउनुस ..
लोभ गर्न सिकाउनुस .. तपाइले दिएको नाम बांचुज्नेल बदल्ने छैन ..... नत्र
भने हेर्नुहोस बाउ तपाइंले ले दिएको नाम को सिंग-कान नगरी छोड्दिन .. आज
त चुकुप्रकाश मात्र छ ... मेरो मिसन .Er. Prakash Aryal सम्म पुगेको छ | ...
- चुकुप्रकाश
No comments:
Post a Comment