पहिले पहिले बिहा गर्नु अगाडी त कति गिफ्ट ल्याउथेउ खै आजकल त बर्थ-डे मा पनि सम्झन्नौ के हो भन्दै थर्काइन मुइया ले ,
मैले पनि नरम हुदै सुस्तरी भने - माछो समाई सकेपछी फेरी किन चारो हाल्नु र ?
परक्कै मुन्टो अर्को पटि बटारिन कुरो बुझेर हो या रिसले त्यो चाहि मैले बुझिन !!
हुर हुर हुइया

No comments:
Post a Comment