मेरै नामको सिन्दुर पोते लगाउने धोको छरे
वर माला अग्नि साक्षि जगाउने धोको छरे
वर माला अग्नि साक्षि जगाउने धोको छरे
असफल भयो भने यो हाम्रो प्रेम कहानि
काटी शिर रगतको खोला बगाउने धोको छरे
-विवश अश्रुमालि
27Dec2013
काटी शिर रगतको खोला बगाउने धोको छरे
-विवश अश्रुमालि
27Dec2013



No comments:
Post a Comment