Home »
मुक्तक
» नेपाली मुक्तक : जे भए नि देशको माटो नबिर्स है साथी ( सर्जक : कोमल भट्ट )
नेपाली मुक्तक : जे भए नि देशको माटो नबिर्स है साथी ( सर्जक : कोमल भट्ट )
Komal Bhatta
मुक्तक:- जे भए नि देशको माटो नबिर्स है साथी मेची काली जोड्ने बाटो नबिर्स है साथी फुट्ने होइन जुट्ने कुरा खोज नेपालीको नत्र लाग्ला कालो टाटो नबिर्स है साथी ll -कोमल भट्ट न्युयोर्क
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment