घरको यादले सताउछ , दशै आउदा !!
परदेशी लाइ रुवाउछ , दशै आउदा !!
परदेशी लाइ रुवाउछ , दशै आउदा !!
यो दशै कसरी मनाउलीन ,मेरी आमा |
यही चिन्ता बढाउछ , दशै आउदा !!
यही चिन्ता बढाउछ , दशै आउदा !!
गरीब लाइ के को दशै , के को तीहार |
हुने खाने लाइ ह्साउछ , दशै आउदा !!
हुने खाने लाइ ह्साउछ , दशै आउदा !!
आफ्नो हैसियत भुलेर , देखासीकी गर्दा |
.ऋणई ऋणमा डुबाउछ , दशै आउदा !!
.ऋणई ऋणमा डुबाउछ , दशै आउदा !!
नखेलौ है साथी भाई... , जुवा र तास |
यसैले उठीबास गराउछ , दशै आउदा !!
यसैले उठीबास गराउछ , दशै आउदा !!
कपिल कुंवर गुल्मी
हाल ~ कुवेतको मरुभूमी |
हाल ~ कुवेतको मरुभूमी |
No comments:
Post a Comment