मुक्तककार : सुनिल अधिकारी |
के फलेन यो उर्वर माटोमा गहुँ फलेन कि धान फलेन
नेता पनि फले धेरै थरीका तर तिनका भित्र ज्ञान फलेन
आफ्नै कद भन्दा पनि ठुलो स्वार्थमै डुबीरहे स्वाँठहरु
अफसोस ! ६०१ गोरुहरु दाईं गर्दा पनि संबिधान फलेन !
-सुनील अधिकारी
मुक्तककार : सुनिल अधिकारी |
No comments:
Post a Comment