मुक्तक
नजरमा नजर जुधाई नयन घेरि फर्कि दिन्छे
लज्जालु त्यो मुस्कान दिलाई वर्ण फेरि तर्कि दिन्छे
कञ्जुस रै'छ तिम्रो नयन जुनिभर तड्पाइ गयौ
भकानिदा सन्को लगाई पर हेरि सर्कि दिन्छे ।

महेश खड्का
धनकुटा,चानुवा
हाल-मलेशिया
धनकुटा,चानुवा
हाल-मलेशिया
No comments:
Post a Comment