रेडियो मस्तीको निर्माणमा
कार्यक्रम : साहित्य सरगम
उत्पादन : रेडियो मस्ती
प्रसारण :-रेडियो रेडियो मस्ती
प्रसारण समय :हरेक शनिबार राती 8 बजे देखि ९ बजेसम्म
उत्पादन : रेडियो मस्ती
प्रसारण :-रेडियो रेडियो मस्ती
प्रसारण समय :हरेक शनिबार राती 8 बजे देखि ९ बजेसम्म
प्रस्तोता : दिनेश घिमिरे
यो पटक : तिहार बिशेष मुक्तक दोहोरिका मुक्तक हरफहरु
नमस्कार , नेपाली साहित्यिक कार्यक्रम साहित्य सरगम काभ्रे बाट रेडियो मस्तीमा कार्यक्रम प्रस्तोता दिनेश घिमिरेको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक सुक्रबार राति ८ बजे देखि ९ बजे सम्म अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | साथै रेडियो फ्रिक्वेन्सी www.radiomasti.com.np बाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ | तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ |
Download : click here to Download - high quality
Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ |
के तपाइँ फेसबुक प्रयोगकर्ता हुनुहुन्छ र हाम्रो कार्यक्रम मन पर्छ ? मन पर्छ भने हाम्रो फेसबुक पेज मा लाइक गर्नुहोस , हामी रम्न चाहन्छौं तपाई जस्तै थुप्रै साहित्य प्रेमीहरु संग
साहित्यिक रचना पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here
No comments:
Post a Comment